• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हजुर बा नाती...


हजुर बा /नाती
(नाती स्कुल नगई हजुर बा संग खेलेर बस्दै
थियो,अचानक नाती को स्कुल को मिस को आगमन
भयो )
हजुरबा..: नाती छिटो लुक , तेरो मिस आउदै छे...
नाती.. म होइन हजुर बा .. तपाई छिटो लुक्नुहोस..
......
हजुरबा(कद्किदै): ए म किन लुक्ने ?
नाती... :तपाई मार्नुभो भनेर २
हप्ता छुट्टि लिएको छु के..........